कसले जित्ला गोल्डेन बल ? यी हुन् अहिलेसम्मका विजेता

२९ मंसिर, काठमाडौं । विश्वकप फुटबलको उपाधिसँगै व्यक्तिगततर्फ उत्कृष्ट अवार्ड कसले पाउला भन्ने चासो पनि उत्तिकै छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ । जसमा प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीलाई गोल्डेन बल अवार्ड प्रदान गरिन्छ । दोस्रो उत्कृष्टलाई सिल्भर बल र तेस्रो उत्कृष्टलाई ब्रोन्ज […]