‘गोल्डेन बुट’ होडमा मेसी अगाडि

रियो दि जेनेरियो, (एजेन्सी) । कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सकिएर अब सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागिसकेको छ । सेमिफाइनलमा ब्राजिल र पेरू तथा अर्जेन्टिना र कोलम्बिया खेल्ने भएका छन् । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने कोपा अमेरिकामा यसपटक गोल्डेन बुट अवार्ड चाहिँ कसले जित्ला भनेर अहिले कौतुहलको विषय बनेको छ । प्रतियोगिता अन्त्यतिर […]

सम्बन्धित सामग्री

जिदान एक सेकेन्ड अगाडि, मेसी तीन सेकेन्ड अगाडि !

काठमाडौं । जिनेदिन जिदान अनि लियोनल मेसी । विश्व फुटबलले देखेका दुई महान खेलाडी । यिनीहरू एकअर्काका प्रतिद्वन्द्वी बढी रहे । अझ एकअर्काविरुद्ध धेरै खेल्न पनि पाएनन् । जिदानले खेल्न छाडेको त धेरै भयो । मेसी अझै खेलिरहेका छन् । खास भन्ने हो भने जिदान र मेसी सँगसँगै विरलै देखिए । जति बेला जिदान रियल […]

बेइजिङ एयरपोर्टमा दुई घन्टा रोकिए मेसी

अर्जेन्टिनी कप्तान लियोनल मेसी दुई घन्टा बेइजिङ अन्तर्राष्ट्रिय एयरपोर्टमा रोकिएका छन् । बेइजिङको वर्कर्स रंगशालामा १५ जुनमा अर्जेन्टिना र अस्ट्रेलियाबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै छ । यसै मैत्रीपूर्ण खेलमा सहभागी हुन मेसी...

मेसी र रोनाल्डो भिड्दै

विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो फरक–फरक क्लबमा आबद्ध छन् । विश्वकपको असफलता र युरोपियन क्लबसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो एसियन क्लब अल नासरमा आबद्ध छन् । त्यहीँ नै...

मेसी राजी भए पिएसजीसँग सम्झौता गर्न

अर्जेन्टिनी कप्तान लियोनल मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता गर्न राजी भएका छन् । मेसी र पिएसजीबीचको सम्झौता यसै वर्ष सकिँदै थियो । नयाँ सम्झौताअनुसार मेसी पिएसजीमा सन् २०२४ सम्म रहनेछन् । गत...

पिएसजीसँग सम्झौता गर्न मेसी सहमत

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ । खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता

मेसी र रोनाल्डो मनपर्छ

विश्वकपको नकआउट चरणका खेलहरू निकै रोमाञ्चक लागिरहेको छ । मलाई लियोनल मेसी र रोनाल्डो दुवै उत्तिकै मनपर्छ । तर, क्वार्टरफाइनलमा मोरक्कोसँग पोर्चुगल हारेपछि दुःख लागेको छ । अहिलेसम्म मेसीले र रोनाल्डोले विश्वकप जित्न नसकेकाले...

मेसी सर्वाधिक महँगा खेलाडी

अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबका स्ट्राइकर लियोनल मेसी सन् २०२२ सत्रकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । चर्चित पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा मेसी शीर्ष स्थानमा छन् । २०२२ को...

बार्सिलोनामा भक्कानिए मेसी

एजेन्सी। स्पेनिस ला लिगाको ‘तलब सीमा’का कारण बार्सिलोनाले बिहीबार मेसीलाई क्लबमा राख्न नसक्ने घोषणा गर्‍यो। त्यसपछि मेसीले आज बार्सिलोनामा पत्रकार सम्मेलन आयोजना गरेका थिए। उक्त सम्मेलनलाई सम्बोधन गर्न उनको नाम घोषणा गरेपछि मेसी भक्कानिँदै मञ्चमा पुगेका थिए। मञ्चमा पुगेर पनि लामो समय उनले बोल्न सकेनन्। सम्बोधनको क्रममा पनि उनी धेरै पटक भक्कानिएका थिए। मेसी २१ वर्षयता बार्सिलोनामा थिए।

लियोनल मेसी ‘स्वतन्त्र’

अर्जेन्टिनी कप्तान लियोनल मेसी र बार्सिलोनाबीचको सम्झौता बुधबार रातिबाट समाप्त भएको छ । बार्सिलोनासँग सम्झौता नवीकरण नभएपछि मेसी स्वतन्त्र खेलाडी बनेका हुन् । मेसी अब एजेन्टमार्फत आफूले चाहेको क्लबमा अनुबन्धित हुन सक्छन् ।...

बार्सिलोनाका प्रशिक्षक कोम्यान भन्छन्, मेसी नभए कसले गोल गर्छ?

एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेसीको क्लबसँगको सम्झैता जारी सिजन सकिएसँगै सकिनेछ। तर क्लब बस्ने नबस्नेबारे मेसी मौन छन्। मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी क्लबमै बस्ने आशा गरेका छन्। उनी भन्छन्, ‘उनी अझै पनि विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनी बिना खेल्न असम्भव जस्तै छ। टिमका सबै मेसी बार्सिलोनामै बसोस् भन्ने चाहन्छन्। मेसी भएनन् भने बार्सिलोनामा यति धेरै गोल कसले गर्छ?’