अंग्रेजलाई हराएको सम्झनामा मनाइयो विजय उत्सव, गोरखादेखि हिँडेर आएको सेनालाई स्वागत (तस्बिरहरु/भिडिओ)

नेपाल(अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ ।

सम्बन्धित सामग्री

अंग्रेजलाई हराएको खुशीयालीमा विजय उत्सव

नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको

अंग्रेज फौजलाई हराएको खुसीयालीमा विजय उत्सव

बुटवलको जितगढी किल्लामा आजभन्दा २०९ वर्ष अघि नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली फौजले जित हासिल गरेको स्मरणमा बुटवलमा शुक्रबार विजय उत्सव मनाइएको छ।

अर्जेन्टिनालाई हराएको खुसीमा बुधवार साउदीमा सार्वजनिक बिदा

काठमाडौं । कतारमा जारी विश्वकपमा मङ्गलवार अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबले बुधवार सार्वजनिक बिदा दिएको छ । साउदीका सबै सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरु साथै सम्पूर्ण विद्यालयहरू बिदा गर्दै दक्षिण अफ्रिकी टिमलाई हराएको विजय उत्सव मनाउन बिदा दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल को निर्देशनमा प्रधानमन्त्री मोहमद बिन […]

पाल्पामा आज भगवती जात्रा मनाइँदै

गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतीकको रूपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ ।पाल्पाली प्रशासकका रूपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जितगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । सोही जितको […]

गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज सिन्दुर जात्रा मनाइँदै

पाल्पा – गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा  सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । त्यही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र  भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगव...

अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जित गढी किल्लामा विजय दिवस मनाइयो

रुपन्देही । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जित गढी किल्लामा विजय दिवस मनाइएको छ। बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो। विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो। विजय उत्सव दिवसका अवसरमा जित […]

अंग्रेजलाई हराएको दिनको सम्झनामा २००आैँ विजयोत्सव मनाइयो

पाल्पा – अंग्रेजसंगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा सोमबार पाल्पाको तानसेनमा  श्रीरणउजिरेश्वरी भगवतीको २०० आैँ विजय उत्सव मनाइएको छ ।  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश नम्बर ५ का संस्कृति तथा पर्यटन मन्त्री लिला गिरि, प्रदेश ५ का सभामुख पूर्ण घर्तीमगर लगायतको उपस्थितिमा ...

अंग्रेजलाई युद्धमा हराएको सम्झनामा २००औँ विजय उत्सव मनाइँदै

पाल्पा –अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा सोमबार पाल्पाको तानसेनमा  श्रीरणउजिरेश्वरी भगवतीको २०० औँ विजयोत्सव मनाइँदैछ । नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिरसिहं थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको हो ।  अंग्रेज फौजसँग बु...

२०३ वर्षपछि मनाइयो जितगढी उत्सव

नेपालले अंग्रेजलाई हराएको २०३ वर्षपछि बुटवलको ऐतिहासिक जितगढी किल्लामा पहिलो पटक विजय उत्सव मनाइएको छ। अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उचो बनाए पनि जितगढी किल्लालाई ओझेलमा पारिएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि बुटवल उपमहानगरपालिकाले यसको संरक्षण र सम्वर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जितगढी उत्सव मनाउने निर्णय गरेको हो। विभिन्न बाजागाजा तथा झाँकीसहित बुटवल उपमहानगरपालिका परिसरबाट…