अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जित गढी किल्लामा विजय दिवस मनाइयो

रुपन्देही । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जित गढी किल्लामा विजय दिवस मनाइएको छ। बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो। विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो। विजय उत्सव दिवसका अवसरमा जित […]