प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिएका छन् ।कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही […]

सम्बन्धित सामग्री

‘बाबरी’को प्रेसमिटमा निर्देशक पौडेल र नवल खड्काले मागे भुवन केसीको राजीनामा

काठमाडौं । प्रदर्शनमा अन्याय भएको भन्दै फिल्म ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । सोमबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा पनि बोर्ड मूकदर्शक बनेको आरोप लगाए । निर्माता संघका अध्यक्ष खड्काले त दशैंपछि बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम गर्ने […]

अखिल (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरूद्वारा राजीनामा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरूले संयुक्त राजीनामा दिएका छन् । सोमबार अनेरास्वयु (क्रान्तिकारी) का जिल्ला उपाध्यक्षहरू विजय पौडेल (आभास) र मधुसूदन गन्धर्व, कोषाध्यक्ष कमल बन्जाडे, सहसचिवहरू गोरखनाथ यादव र सुमन घिमिरेले संयुक्त रूपमा राजीनामा दिएको जानकारी दिएका हुन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) भए पनि माओवादी केन्द्र कपिलवस्तुले विद्यार्थी सङ्गठनलाई हरेक कुरामा बेवास्ता र छलकपट गर्दै सङ्ग

तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेल निकट ७ जनाले दिए सामूहिक राजीनामा

१३ वैशाख, तनहुँ ।  टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना कांग्रेस नेता/कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत […]

मेयरमा उठ्न जैमिनीका उपमेयर रानाले दिए राजीनामा

९ वैशाख, बागलुङ । मेयरको उम्मेद्वार बन्नका लागि बागलुङको जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले राजीनामा दिएका छन् । रानाले नगरप्रमुख इन्द्रराज पौडेल समक्ष दिएको राजीनामा स्वीकृत भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित राना आसन्न निर्वानमा पार्टीबाट जैमिनी नगरपालिकाको मेयर उम्मेदवारमा सिफारिस भएका छन् । पार्टीको निर्णय अनुसार राणा […]

प्रधानन्यायाधीशले चाँडै नै पदबाट राजीनामा दिनुपर्छ : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानन्यायाधीशले राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।प्रधानन्यायाधीश राणाले बैलैम

प्रधानन्यायाधीश जबरा तत्काल राजीनामा देऊ : रामचन्द्र पौडेल

हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्।मंगलबार बिहान नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले राजनीतिक दलहरूसँग सेटिङ गरेर न्यायालयलाई दूषित बनाएको भन्दै छिटोभन्दा छिटो पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई सुझाव दिएका छन्।यस्तै‚ उनले सम्मानजनक बिदाइ चाहिएको भन्ने प्रधानन्यायाधीशले चाँडो पद छाडे सम्मान पाउने पनि सुझाव दिएका छन्। ‘प्रधानन

प्रधानमन्त्रीले राजीनामा दिनु उत्तम विकल्प : दुर्गा पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु नै उत्तम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेको परिस्थितिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनु नै उत्तम विकल्प हो।’ प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको माग रहेको उनले बताए।

पौडेल र नेम्वाङसँग छलफलपछि आजका लागि टर्‍यो सांसदको राजीनामा, तर सहमति अझै जुटेन

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खटाएका दुई नेता अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपालसँग आइतवार गरेको छलफलपछि खनाल–नेपाल पक्षका सांसदको राजीनामा आजका लागि टरेको एमाले नेताहरूले बताएका छन् । खनाल–नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले आइतवार राजीनामा गर्ने बताएका थिए ।  एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतवार अपराह्न पौडेल र नेम्वाङले नेता नेपालसँग आधा घण्टा कुरा गरेका थिए । राजीनामा बुझाउन भन्दै संसद् सचिवालय सिंहदरबार पुगेका सांसदहरू ...

माधव नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङको सिंहदरबारमा वार्ता सुरु

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल आफू पक्षधर सांसदहरु लिएर राजीनामा दिन सिंहदरबार संसद सचिवालय गएपछि राजीनामा रोक्नको लागि अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङलाई खटाएका छन् । अहिले नेता नेपालसँग पौडेल र नेम्वाङले सिंहदरबारस्थित् शिक्षा समितिको हलमा वार्ता गरिरहेका छन् । उनीहरुले राजीनामा नदिनको […]