‘बाबरी’को प्रेसमिटमा निर्देशक पौडेल र नवल खड्काले मागे भुवन केसीको राजीनामा

काठमाडौं । प्रदर्शनमा अन्याय भएको भन्दै फिल्म ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । सोमबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा पनि बोर्ड मूकदर्शक बनेको आरोप लगाए । निर्माता संघका अध्यक्ष खड्काले त दशैंपछि बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम गर्ने […]