तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेल निकट ७ जनाले दिए सामूहिक राजीनामा

१३ वैशाख, तनहुँ ।  टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना कांग्रेस नेता/कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत […]