८ पुस, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर-४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस भएको छ।
क्षेत्रीय भेलाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि प्रचण्डसहित दुई जनाको नाम सिफारिस …
अर्घाखाँची। लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी रुपमा सञ्चलन भइरहेको छ। तर पनि वर्षौदेखि कटान गरेको काठ समयमा निर्यात नहुँदा भने राज्यलाई करोडौं रुपैयाँको क्षति हुँदै आएको हाे। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले काठको उत्पादनलाई बढाउनको लागि सामुदायिक वन,साझेदारी वन र चक्ला वनलाई व्यवस्थापन लाई जोड दिंदै आएको छ। यसका लागि वन सम्वर्द्धन प्रणालीमा […]
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत रहेको गीतमा मरिचमान स्वयमले आवाज दिएका छन् । क्याची गीतले कथाको मुड …
८ पुस , काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ मा सञ्चालनमा रहेको रोशी रोडा ढुंगा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
रोडा ढुंगा उद्योगमा एक्स्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई …
प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।