शाहरूखको फिल्म 'जवान' आजदेखि प्रदर्शनमा

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' आजदेखि प्रदर्शनमा आएको छ।

सम्बन्धित सामग्री

आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौँ, २९ मङ्सिर । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका […]

शाहरूखको फिल्म 'जवान' आजदेखि प्रदर्शनमा

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' आजदेखि प्रदर्शनमा आएको छ।

चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाण्डाै - नेपाली चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ ।  प्रायः शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आजै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । 'हामीले आजैदेखि प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ', उनले भने ।  चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपाने...

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिनुभयो । “मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा […]

७० प्रतिशत कथाबस्तु नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’ आजदेखि प्रदर्शनमा

काठमाडौ, कात्तिक २५ । नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा आएको छ। चलचित्र विश्वभरि ८३४ स्क्रिनमा प्रर्दशन हुनेछ । करिव ७० प्रतिशत कथाबस्तु नेपालमा छायाङ्कन गरिएको यस चलचित्रमा नेपालकै पात्रलाई मूलकथा बनाइएको छ । स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङ लगायतका ठाउँमा झन्डै एक महिना लगायर छायाङ्कन गरिएको थियो । चलचित्रमा अमिताभ […]

आजदेखि प्रदर्शनमा आयो 'महापुरुष'

प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म 'महापुरुष' आजबाट प्रदर्शनमा आएको छ ।

नेपाली चलचित्र ‘हिजोआजका कुरा’ सहित पाँच नयाँ फिल्म प्रदर्शनमा

काठमाण्डाै - आजदेखि हलमा नेपाली फिल्म 'हिजोआजका कुरा' सहित पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।  'हिजोआजका कुरा' सँगै, हिन्दी फिल्म डक्टर जी, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। हास्यकलाकार सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हिजोआजका कुरामा सन्तोष पन्त, साकार पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव लगायतको अभिनय छ । याे फिल्मलाई चर्चित टेलिशृ...

चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा

काठमाडौँ– नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो । दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा […]

अनुप बराल निर्देशित चलचित्र 'दोख' आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र 'दोख' आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्रले तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से...

आजदेखि चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा

नेपाल चलचित्र ‘घनचक्कर’ आज शुक्रबारदेखि प्रदर्शनीमा आएको छ। निर्माण शुरु भएको ४ वर्षपछि आजदेखि चलचित्र देशभरका सिनेमा हलहरुमा एकसाथ प्रदर्शन भएको हो। सौगात मल्ल, सरोज खनाल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा...