पुल नहुँदा सास्ती

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा पुल नहुँदा बर्खाको भेलमा खोला पार गर्दै सवारीसाधन । ढुंगा–गेगर पन्छाएर पानीभित्र बाटो बनाउँदै स्काभेटर । तस्बिर : ध्रुवसागर शर्मा/रासस ।

सम्बन्धित सामग्री

गाईघाट खोलामा पक्की पुल नहुँदा सास्ती

पाल्पा– पाल्पामा कालिगण्डकी करिडोरअन्तर्गतको सडकखण्डमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको तानसेन नगरपालिका–१४ अन्तर्गत गाईघाट खोलामा पक्की पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो । कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको अर्गली–रानीमहल सडकखण्ड पक्की भए पनि बीचको एक खोलामा भने पक्की पुल बनेको छैन । बिहीबार पाल्पाको तानसेन–जोर्ते–अर्गली सडकखण्ड जोर्तेमा पहिरो खसेका कारण दिनभर बन्द थियो […]

गमगाढ खोलामा पुल नहुँदा सास्ती

मुगु, ५ भदौ । छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छिन् । सोही नगरपालिकाकै वडा नं १ श्रीनगर गाउँमा रहेको मीन मावि कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमूना […]

डडेल्धुरा र बैतडी जोड्ने पुल नहुँदा सास्ती खेप्दै स्थानीय

डडेल्धुरा । डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सुर्नया नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । खाल देहिमाण्डौ सर्मालि पन्चेश्वर सडक खण्डमा पर्ने यो क्षेत्रका स्थानीय बासिन्दाले पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । वर्षौंदेखि गाडी चल्ने सुर्नया खोलामा मोटेरेवल पुल नहुँदा बैतडीका तिन पालिका र डडेल्धुराका २ पालिकाका स्थानीयवासी जोखिमपूर्ण रुपमा […]

नाम मात्रैको मदनभण्डारी राजमार्ग, पुल नहुँदा सास्ती

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ।सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ। राजमार्गका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–५ का सन्तोष महतराले गुनासो गरे।वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडक छाडेर जोखिम मोलेर कच्ची सडक खोज्दै जान बाध्य भएको उनको भनाइ छ।  खोलाहरू बढ्दा ठुलठूला गाडी पनि बगाउने जस्तो

तम्घास सिमलटारी सडकमा पक्की पुन नहुँदा सास्ती

२७ भदौ, गुल्मी । गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ । तम्घास […]

पुल नहुँदा सास्ती

पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ जोड्ने उत्तरगंगा नदीमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । पैदल यात्रा गर्नेहरू झोलुंगे पुल तर्छन् । गाडीमा आउजाउ गर्नेलाई समस्या छ । गाडीले नदी पार गर्न नसक्दा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यस नदीमा २०६९ सालदेखि निरन्तर सर्वसाधारणले दुःख पाइरहेका छन् । यहाँको गरसम्म सडक निर्माण भइसकेको छ ।

पक्की पुल नहुँदा सास्ती

तिनाउ गाउँपालिका–१ र २ जोड्ने कुर्मान खोलामा पक्की पुल नहुँदा त्यहाँका स्थानीयले हरेक वर्ष वर्षायाममा सास्ती खेप्नुपर्छ ।

पुल नहुँदा सास्ती

वर्षातमा बाढीपहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५, ८ लाई प्रत्यक्ष र गाउँपालिका सदरमुकाम जोडने सुनखोला र रंगुन खोलाको दोभानमा पुल नहुँदा ज्यान जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता स्थानीयलाई रहेको छ ।

पुल नहुँदा सास्ती

वर्षातमा बाढीपहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५, ८ लाई प्रत्यक्ष र गाउँपालिका सदरमुकाम जोडने सुनखोला र रंगुन खोलाको दोभानमा पुल नहुँदा ज्यान जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता स्थानीयलाई रहेको छ ।

आलीतालमा पुल नहुँदा सास्ती

पर्यटकीय क्षेत्र आलीताल गाउँपालिका–३, आलिताल जाने सडकमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। आलिताल–८, घुम्ती बजारदेखि आलिताल–३ को झोता जोड्ने पुल नहुँदा समस्या हुने गरेको छ। गाउँपालिकाका उपाध्यक्ष मैनाकुमारी रावलका अनुसार पुल नहुँदा बिरामी तथा अन्य नागरिकलाई बर्खामा आउजाउ गर्न निकै सास्ती हुने गरेको छ। पुल नहुँदा दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ।