तम्घास सिमलटारी सडकमा पक्की पुन नहुँदा सास्ती

२७ भदौ, गुल्मी । गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ । तम्घास […]

सम्बन्धित सामग्री

तम्घास बजारमा प्रदूषित धुवाँको मुस्लो

१५ चैत, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुवाँले तम्घासवासीले सास्ती भोग्दै आएका छन् । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडानम्बर-२ र वडानम्बर-७ को सिमानामा फाल्ने गरिउको छ । फोहोर व्यवस्थापनका लागि उपयुक्त ठाउँ नहुँदा त्यस वरपरमा बस्तीका नागरिकले वषौंदेखि प्रदूषित धुवाँको सास्ती भोगिरहेका छन् । फोहोर फाल्ने ठाउँबाट […]

पुल निर्माण सुस्त गतिमा

गुल्मी, ४ चैत । गुल्मीमा चार पक्की पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । सम्झौता बमोजिम तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । हुलाके, धनार्जी, घमिर र फूलबारीमा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । तम्घास–सिमलटारी सडक खण्डअन्र्तगतका ती पक्की पुल समयमै निर्माण नहुँदा यात्रुले वषौँदेखि सास्ती खेप्दै आएका छन् । सडक […]

समयमै पुल नबन्दा बर्खामा विपद्को जोखिम

विकास निर्माणका काम समयमै सम्पन्न नहुँदा बर्खामा प्रत्येक वर्ष सास्ती हुँदै आएको छ । विशेषगरी यातायातको सुविधाका लागि सडकको विस्तार र खोलामा पक्की पुल निर्माण गर्न ढिलासुस्ती हुनाले समग्र विकास निर्माण पछाडि धकेलिएको हुन्छ । यसको ज्वलन्त उदाहरण मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकखण्डका पाँच पक्की पुल निर्माणको काम हो । जसअन्तर्गत झर्ना खोलामा पुल बने […]

पुल नहुँदा यात्रुलाई सास्ती

पूर्वमन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टको क्षेत्रमा पर्ने व्यस्त सडकमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका हुन् ।विष्टको निर्वाचन क्षेत्रमा धेरै आशा गरिएको यो मदन भण्डारी राजमार्गमा सडक पक्की बन ेपनि खोलामा पक्की पुल नबन्दा […]

पक्की पुल नहुँदा मदनभण्डारी राजमार्गको सिमलटारी-पुर्कोट क्षेत्रमा सास्ती

५ साउन, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर-२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने सडकखण्डमा पुल नहुँदा यात्रुले हैरानी खेप्नु परेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तम्घासदेखि सिमलटारीसम्म विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको हो । या सडक खण्डमा पाँचवटा खहरे खोलामा पुल छैनन् । सदरमुकाम तम्घासबाट पश्चिमतर्फको यो व्यस्त खडक […]

गुल्मीका स्थानीय तहमा बैंक नहुँदा सेवाग्राहीलाई सास्ती - Naya Patrika

सिफारिस माग्न वडा, सम्झौता गर्न गाउँपालिका र खाता खोल्न सदरमुकाम तम्घास जानुपर्ने बाध्यता राष्ट्र बैंकले सबै स्थानीय तहमा अनिवार्य बैंक खोल्नुपर्ने व्यवस्था गरे पनि जिल्लाका कतिपय गाउँपालिकामा अहिलेसम्म बैंक शाखाको...पूरा पढ्नुहोस् »