चेल्सीको जितमा गोलकिपर नायक

चेल्सी र साउथह्याम्पटनबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटतर्फको प्रतिस्पर्धाबाट चेल्सी ४–३ ले विजयी भएको हो। चेल्सीलाई अघिल्लो चरणमा पुर्‍याउने क्रममा गोलकिपर केपा अरिजाबालागा नायक बने।

सम्बन्धित सामग्री

मोरक्कोका हँसिला गोलकिपर यासिन बोनो

२८ मंसिर,काठमाडौं । विश्वकप–२०२२ अफ्रिकी राष्ट्र मोरक्कोको लागि एक स्वर्णीम यात्रा हो । बेल्जियम, स्पेन, पोर्चुगलजस्ता महाशक्ति टोलीविरुद्ध अप्रत्याशित नतिजा निकाल्दै सेमिफाइनलसम्मको बाटोमा मोरक्कोका लागि गोलकिपर यासिन बोनो ‘नायक’ हुन् । अफ्रिकी तथा अरबी देशमध्ये मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र हो । एटलस लायन्सको रुपमा परिचित यो टिमले विश्वकपमा यति लामो र आश्चर्यजनक यात्रा […]

टाइब्रेकरमा गोलकिपर नायक बन्दा क्रोएसिया सोमिफाइनलमा, ब्राजिल निराश

दोस्रो पटक गोलकिपर लिभाकोभिच नायक सावित हुँदा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएर क्रोएसिया लगातार दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  ब्राजिल भने लगातार दोस्रोपटक क्वार्टरफाइनलबाट बाहिरिएको छ । क्रोएसिया लगातार...

जापानलाई पेनाल्टीमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक सावित भए । उनले जापानका तीन खेलाडीले प्रहार गरेको पेनाल्टी बचाउँदै क्रोएसियालाई जित दिलाए ।

गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक […] The post गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अफ्रिका कप अफ नेसन्स : आयोजक क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै फाइनलमा इजिप्टको भेट सेनेगलसँग पक्का गराएका हुन्। निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई […]

अफ्रिका कप अफ नेसन्स : गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए   । अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गय राति भएको खेलमा बुर्किना फासोलाई

दुई पेनाल्टी सुटआउटका नायक डोनारुम्बा युरोकपको उत्कृष्ट खेलाडी

२८ असार, काठमाडौं । इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बनेका छन् । इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् । इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ […]

गोकिपर मार्टिनेजले ३ पेनाल्टी रोकेपछि अर्जेन्टिना फाइनलमा

२३ असार काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित मसयम १-१ को बराबरीमा सकिएपछि […]

स्पेनलाई सेमिफाइनल पुर्‍याउने नायक गोलकिपर सिमोन

१९ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । खेल स्पेनले जित्दा गोलकिपर उनाई सिमोन नायक बने । उनले दुई पेनाल्टी बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो । पेनाल्टी सुटआउटलाई छाड्ने हो भने स्वीटजरल्याण्डका गोलकिपर यान सोमेरले उत्कृष्ट प्रदर्शन गरेर धेरैको मन […]