मोरक्कोका हँसिला गोलकिपर यासिन बोनो

२८ मंसिर,काठमाडौं । विश्वकप–२०२२ अफ्रिकी राष्ट्र मोरक्कोको लागि एक स्वर्णीम यात्रा हो । बेल्जियम, स्पेन, पोर्चुगलजस्ता महाशक्ति टोलीविरुद्ध अप्रत्याशित नतिजा निकाल्दै सेमिफाइनलसम्मको बाटोमा मोरक्कोका लागि गोलकिपर यासिन बोनो ‘नायक’ हुन् । अफ्रिकी तथा अरबी देशमध्ये मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र हो । एटलस लायन्सको रुपमा परिचित यो टिमले विश्वकपमा यति लामो र आश्चर्यजनक यात्रा […]

सम्बन्धित सामग्री

गोलकिपर यासिन बोनो : मोरक्कोको सफलतामा चम्किए, समर्थकहरूको क्रेज

कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्कन टोलीले आफ्नो लागि विशेष स्थान र सम्मान सिर्जना गरेको छ । पोर्चुगललाई हराउँदै मोरक्कोको टोली सेमिफाइनलमा पुगेको छ । मोरक्कोको यो सफलतामा सबैभन्दा बढी चम्कने स्टार मोरक्कनका गोलकिपर यासिन बोनो हुन् जसलाई फ्यानले ‘बोनो’ भन्ने गर्छन् । टोली सेमिफाइनलमा पुगेपछि उनीहरुप्रति फ्यानहरुको क्रेज उत्कर्षमा छ । उनले हिरोजस्तै सम्मान […]

स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा

२१ मंसिर, काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । […]