‘बालुवाटारवासी’ जुर्मुराएका छन्

३० चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार हो, धुलियाबिट । धुलियाबिट चोकबाट उत्तर-पूर्वको ओरालो गोरेटो झरेर झण्डै आधा घण्टा हिँडेपछि पुगिन्छ ‘बालुवाटार’ । माथि घना जंगल, तल झुप्रा खोला छ । त्यही खोलाको किनारमा एउटा सानो बस्ती छ, ‘बालुवाटार’ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको यो बालुवाटार काठमाडौंमा प्रधानमन्त्री बस्ने […]