फिलिपिन्समा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुग्यो

अबुयोग । फिलिपिन्समा आएको आँधी मेगीका कारण बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको छ । यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ । धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा क्षीण बनेको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका […]

सम्बन्धित सामग्री

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।...

भेनेजुयलामा बाढी-पहिरोका कारण ७ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । भेनेजुयलामा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । साेही पहिरोमा पुरिएर कयौं मानिस घाइते भएका छन् । उत्तर पश्चिमी क्षेत्रमा पर्ने भादाग्रेदा शहर बाढी पहिरोका कारण नराम्ररी प्रभावित भएको छ । सोही क्षेत्रका हजारौं जनता विस्थापित भएका छन् । पहिरोबाट दर्जनौं घर पुरिएका छन् भने ठाउँ-ठाउँमा बिजुलीका पोल […]

पाकिस्तानमा बाढी पहिरोका कारण थप १० जनाको मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् ।  अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना

पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो

काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना […]

बाढी पहिरोका कारण पाकिस्तानमा १५ जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । देशको बलुचिस्तान र गिल्गिट बाल्टिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् । मृत्यु भएकामध्ये १० जनाको बलुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ । वर्षाले धेरै घरहरूमा क्षति गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित स्थानीय […]

बाढी र पहिरोका कारण २ जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र।३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अविरल वर्

बाढी र पहिरोका कारण दुई जनाको मृत्यु

काठमाडौँ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय […]

फिलिपिन्समा आँधीपछिको बाढी–पहिरोका कारण मृत्यु हुनेको संख्या ५० नाघ्यो

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघेको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । सो आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरु अहिले पनि देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका […]

फिलिपिन्समा आँधीपछिको बाढी–पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । मंगलबार पनि उद्धारकर्मीहरु देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन्। स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो । आँधी ६५ किलोमिटर प्रतिघण्टाको गतिमा […]

बाढी पहिरोका कारण वाग्मती प्रदेशमा २५ जनाको मृत्यु

हेटौंडा : वाग्मती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना मानिस घाइते भएका छन्। एक महिनाको यस अवधिमा बाढी, पहिरोको कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ।  बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लाका…