बाढी र पहिरोका कारण २ जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र।३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अविरल वर्

सम्बन्धित सामग्री

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हुने भएको छ। एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। प्युठानमा चट्याङग लागेर २ जनाको मृत्यु र ९ जना घाइते भएका छन्। पहिरोका कारण बेनीमालढुंगा सडकखण्ड अवरुद्ध भएको छ।

अछाममा बाढीले बजार बगायाे, ६ जनाको मृत्यु

३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २-२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– …

बाढी पहिरोका कारण १ सय २ जनाको मृत्यु २२ बेपत्ता : गृहमन्त्री

काठमाडौं, १७ साउन– सरकारले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएको बाढी पहिरोमा परि १ सय २ जनाको मृत्यु भएको जनाएको छ । २२ जना बेपत्ता भएका र ५८ घाइते भएका छन् । व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा सरकारका तर्फबाट कामचलाउ सरकारका गृहमन्त्री भीम रावलले जानकारी गराउदै यसबर्ष बाढी पहिरोका कारण १ सय २ जनाको मृत्यु …