बाढी र पहिरोका कारण दुई जनाको मृत्यु

काठमाडौँ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय […]

सम्बन्धित सामग्री

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।...

कंगोमा बाढी पहिरो : १२० जनाको मृत्यु, उद्धारकार्य जारी

कंगोमा अत्याधिक वर्षासँगै गएको बाढी पहिरोका कारण १२० जनाको मृत्यु भएको छ। राजधानी किन्ससा र त्यससँगै जोडिएका अन्य शहरहरु बाढी पहिरोका कारण प्रभावित भएका छन्। बाढीका कारण सडक र घरहरु जलमग्न भएका छन्। पहिरोका कारण राजधानीलाई देशकै मुख्य 'सि पोर्ट मताडीसँग जोड्ने राजमार्ग बन्द भएको छ। कंगोको प्रधानमन्त्री कार्यालयले सडकहरु…

भेनेजुयलामा बाढी-पहिरोका कारण ७ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । भेनेजुयलामा भारी वर्षासँगै आएको बाढी पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । साेही पहिरोमा पुरिएर कयौं मानिस घाइते भएका छन् । उत्तर पश्चिमी क्षेत्रमा पर्ने भादाग्रेदा शहर बाढी पहिरोका कारण नराम्ररी प्रभावित भएको छ । सोही क्षेत्रका हजारौं जनता विस्थापित भएका छन् । पहिरोबाट दर्जनौं घर पुरिएका छन् भने ठाउँ-ठाउँमा बिजुलीका पोल […]

पहिरोका कारण थप दुुई जनाको मृत्यु

सिमकोट – पहिरोमा परी घर भत्किँदा हालसम्म थप दुुई जनाको मृत्यु भएको ढिलो गरी जानकारी प्राप्त भएको छ। सहज रूपमा सञ्चार सम्पर्क हुन नसकेपछि मृत्युुको चार दिनपछि दुुई जना वर्षाको कारण घर भत्किँदा मृत्युु भएको जानकारी आएको हो। अब तीन वटा गाउँपालिकाका छुट्टाछुट्टै पहिरोको घटनामा परी ६ जनाको मृत्युु भएको छ। यसअघि वर्षाले पहिरो जाँदा […]

पाकिस्तानमा बाढी पहिरोका कारण थप १० जनाको मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् ।  अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना

पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो

काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना […]

हिमाचल प्रदेशमा बाढी र पहिरोका कारण २२ जनाको मृत्यु

भारतकाे हिमाचल राज्यमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। मण्डी जिल्लामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ। राज्यमा मनाली-चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रकाेपमा परी नौ जना घाइते भएका […]

पाकिस्तानमा बाढी र पहिरोका कारण २५ जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानमा भिषण बाढी र पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले त्यहाँको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको […]

फिलिपिन्समा आँधीपछिको बाढी–पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । मंगलबार पनि उद्धारकर्मीहरु देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन्। स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो । आँधी ६५ किलोमिटर प्रतिघण्टाको गतिमा […]

बाढी पहिरोका कारण वाग्मती प्रदेशमा २५ जनाको मृत्यु

हेटौंडा : वाग्मती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना मानिस घाइते भएका छन्। एक महिनाको यस अवधिमा बाढी, पहिरोको कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ।  बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लाका…