पुग्नै मुस्किल छ ढोरपाटन

-डम्मर बुढा मगर/ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् […]

सम्बन्धित सामग्री

फेरिँदै ढोरपाटन पाखाथरको मुहार

ढोरपाटन (बागलुङ), १९ असोज । एक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन् । परम्परागत केही काठका त केही ढुङ्गाका घर थिए । बाहिरबाट आएका आगन्तुक तिनै घरमा जासोतसो रात बिताउँथे । हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने विदेशी पर्यटकले बस्ने–खानेको व्यवस्थापन आफैँ गर्थे । तर अहिले ढोरपाटन क्षेत्रमा होटल तथा रेष्टुरेन्ट बढ्दै गएका […]

आयोजक ढोरपाटन र पोखरालाई ढोरपाटन रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र पोखरा भलिबल क्लब चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२३ काे च्याम्पियन बनेका छन् । ढोरपाटन पुरुषतर्फ तथा पोखरा महिलातर्फ च्याम्पियन बनेका हुन् । अवर्न बास्केटबल सेन्टर लिडकममा भएको पुरुषतर्फको फाइनलमा ढोरपाटनले छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि […] The post आयोजक ढोरपाटन र पोखरालाई ढोरपाटन रनिङ कप भलिबल उपाधि first appeared on हाम्रो खेलकुद.

ढोरपाटन जोड्ने सडकको समस्या

ढोरपाटन, १३ वैशाख । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ । सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्न अघिल्लो वर्ष कात्तिकमा सम्झौता भए पनि अहिलेसम्म कामले गति लिएको छैन । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन […]

ओझेलमा ढोरपाटन

२ चैत, ढोरपाटन । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । […]

आठ महिनामै नौ हजार बढी पर्यटक ढोरपाटन पुगे

गलकोट, फागुन २५ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एकमात्र […]

ढोरपाटन पुरुष भलिबल चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिप चैत तेस्रो सातादेखि आयोजना हुने भएको छ । छैटौं संस्करणको च्याम्पियनसिप चैत १८ देखि २५ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । च्याम्पियनसिपमा सहभागी हुन इच्छुक टोलीले १० हजार रुपैयाँहित चैत १५ गतेसम्म […]

ढोरपाटन, किङ्स र ब्रदर्श क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र ब्रदर्श स्पोर्ट्स क्लब प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा न्युटन ‘सी’ लाई २५–२१ र २५–१९ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । यस्तै अर्काे […]

ब्रदर्श, ढोरपाटन र किङ्स क्लब प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्रदर्श स्पोर्ट्स क्लब, ढोरपाटन ए र किङ्स क्लब पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार एन्जल्स हार्ट कलेजलाई २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरी अन्तिम १६ मा पुग्न सफल भएको हो । अब यो समूहबाट कञ्चन […]

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ। यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ।...

राष्ट्रपति शनिबार ढोरपाटन आउने

राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिए ।“अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ”, प्रजिअ कार्कीले भने । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ ।&n