ढोरपाटन, किङ्स र ब्रदर्श क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र ब्रदर्श स्पोर्ट्स क्लब प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा न्युटन ‘सी’ लाई २५–२१ र २५–१९ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । यस्तै अर्काे […]

सम्बन्धित सामग्री

आयोजक किङ्स क्लबलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । किङ्सले पहिलो सेट २५–२३ ले सहजै जित्दा […] The post आयोजक किङ्स क्लबलाई भलिबल उपाधि first appeared on हाम्रो खेलकुद.

किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

२५ साउन, काठमाडौं ।नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । अभिलाषा, माहिका र सुनिरा चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने […]

किङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

उद्यमशीलता शिक्षामा अग्रणी काठमाडाैंस्थित किङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।   पछिल्लो समय...

दोस्रो किङ्स कप भलिबल साउनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिता साउन चौथो सातादेखि हुने भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले दोस्रो किङ्स कप पुरुष राष्ट्रिय भलिबल साउन २३ गतेबाट २७ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा विभागीय जुनसुकै क्लबले पनि सहभागित जनाउन पाउने आयोजकले जनाएको छ । तर, यसै महिना (असार) मा […] The post दोस्रो किङ्स कप भलिबल साउनमा first appeared on Hamro Khelkud.

किङ्स क्लबलाई बाग्लुङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंले तेस्रो संस्करणको बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा न्युटन स्कुललाई ३–१ को सेटमा पराजित गर्दै किङ्स क्लबले उपाधि जित्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट किङ्सले २५–२३ ले आफ्नो पक्षमा पार्न […] The post किङ्स क्लबलाई बाग्लुङ कप भलिबल उपाधि first appeared on Hamro Khelkud.

ब्रदर्श, ढोरपाटन र किङ्स क्लब प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्रदर्श स्पोर्ट्स क्लब, ढोरपाटन ए र किङ्स क्लब पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार एन्जल्स हार्ट कलेजलाई २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरी अन्तिम १६ मा पुग्न सफल भएको हो । अब यो समूहबाट कञ्चन […]

खेलाडी उपचारका लागि किङ्स क्लब र चिरायुबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौं र चिरायु अस्पताल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सम्झौता भएको छ । किङ्स र चिरायु अस्पतालबीच खेलाडीसँगै खेलाडीको परिवार र रिफरल्सलाई विशेष सहुलियतमा उपचार गर्नको लागि १ वर्षको लागि सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौतामा किङ्सका तर्फबाट अध्यक्ष अञ्चल शाही र चिरायुको तर्फबाट निर्देशक सन्जीव राजभण्डारीले हस्ताक्षर गरे […]

राजविराज द किङ र किङ्स राजविराज विजयी

१२ चैत, काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेस्रो दिन टिभीएस किङ्स  राजविराज र राजविराज द किङ विजयी भएका छन् । पहिलो खेलमा टिभीएस किङ्स राजविराजले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्‍यो । टिभीएस किङ्स राजविराजले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले निर्धारित […]

शिवशक्ति ग्रुप काठमाडौं किङ्स इलेभेनसँग अनुबन्धित

नेपालको अग्रणी व्यापारिक समूह शिवशक्ति ग्रुप काठमाडौं किङ्स इलेभेनको गोल्ड पार्टनर भएको छ ।टेली होल्डिङ्स अन्तर्गतको एभरेष्ट प्रिमियर लिगमा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किङ्स इलेभेनले शिवशक्ति ग्रुपको फेमिली खाने तेल र उर्जा राइससँगको सम्झौतामा हस्ताक्षर गरेको हो । शिवशक्ति ग्रुप नेपाली बजारमा अग्रणी उपभोक्ता उत्पादन निर्माता हो । यसको व्यवसायमा अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा […]