काठमाडौं (हाम्रो खेलकुद) – ब्रदर्श स्पोर्ट्स क्लब, ढोरपाटन ए र किङ्स क्लब पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार एन्जल्स हार्ट कलेजलाई २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरी अन्तिम १६ मा पुग्न सफल भएको हो । अब यो समूहबाट कञ्चन […]