नारायणगढ–बुटवलखण्ड पूर्ण रूपमा सञ्चालनमा

नवलपुर । बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारीसाधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आज देखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम...

सम्बन्धित सामग्री

भालुवाङ–चकचके सडक खण्ड पूर्ण रूपमा खुल्यो

२० चैत, काठमाडौं । १७ फागुनदेखि आंशिक रुपमा खुला भएको भालुवाङ–चकचके सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन प्यूठानले मंगलबार एक सूचना जारी गर्दै सडक पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ । यस सडक खण्डको मोतिपुर भन्ने स्थान (चेनेज ३३ प्लस ५००) मा मोड तथा पहरो काट्ने प्रयोजनका लागि सडक २० दिनसम्म […]

टिकटक पूर्ण रूपमा बन्द हुन सकेन, आंशिक रूपमा मात्रै बन्द

नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा टिकटक बन्द गर्न सेवाप्रदायकलाई निर्देशन दिए पनि हालसम्म आंशिक रूपमा मात्रै बन्द हुन सकेको प्राधिकरणले गठन गरेको अध्ययन उपसमितिको निष्कर्ष छ ।  मोबाइल तथा इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको...

अब जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुला गरेको हो । राजस्व बढ्ने र अर्थतन्त्र लयमा फर्किने अपेक्षा यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार जग्गाको कित्ताकाटसम्बन्धी […] The post अब जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता

नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले मंगलवार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे।

आठ वर्षपछि पूर्ण रूपमा खुल्यो तातोपानी

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी ८ वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । २०७२ वैशाख १२ मा भूकम्प आएको अर्को दिनदेखि बन्द रहेको यो नाका सोमबारबाट पूर्ण रूपमा खुलेको हो । भूकम्पपछि बन्द यो नाका सरकार, स्थानीयबासी र व्यापारीको दबाबपछि बेलाबेलामा एकतर्फी रुपमा मात्र सञ्चालनमा आउने गरेको थियो । नेपालबाट ८ वर्षयता पहिलोपटक सोमबार सामान […]

इसेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै इसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।

सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल : गृह मन्त्रालय

सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएको छ । आइतबार निर्वाचन सकिसकेपछि गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको मैले पाएको छु ।जुन किसिमका समूहहरूले निर्वाचन अवरोध गर्ने, बिथोल्ने खालका क्रियाकलाप गर्ने भन्ने आएका थिए तर त्यो अनुसार हेर्ने हो भने कहीँ पनि त्यो समूहले गर्दा कुनै पनि ठाउँमा बिथोलिने

क्यानमाथिको निलम्बन पूर्ण रूपमा फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन पूर्ण रूपमा हटाएको छ । ०७६ असोजमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि आइसिसीले ससर्त निलम्बन फुकुवा गरेको थियो ।...

साउन १५ बाट सर्वोच्चले पूर्ण रूपमा सेवा दिने

सर्वोच्च अदालतले साउन मध्यबाट पूर्ण रूपमा सेवा दिने जनाएको छ । कोरोना महामारीका कारण सेवा संकुचित गरेको दुई महिनापछि सर्वोच्चले सबै प्रकारका सेवा यसरी नियमित रूपमा सञ्चालन गर्ने भएको हो...

राष्ट्रिय राजमार्गकाे १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द

काठमाण्डाै – अहिले देशका विभिन्न राष्ट्रिय राजमार्गको १८ ठाउँमा सडक पूर्ण रूपमा बन्द भएका छन् । मनसुन सुरु भएसँगै बाढी तथा पहिरोका कारण सडक राजमार्गहरू बन्द भएका ४२ ठाउँमध्ये १८ ठाउँमा अझै सडक पूर्ण रूपमा बन्द रहेका सडक विभागले जनाएको छ । १८ ठाउँमा एकतर्फी सडक खुलाइएको छ भने ६ ठाउँको अवरोध पूर्ण रूपमा हटेको विभागले जनाएको छ । पाँच दिनअघि बन्द भएकाे साँफेबगर–मार्तडी–कोल्टी सडकको बाजुरा बल्दे–अम्कोट खण्ड अझै बन्द छ । बाजुराकै हड्डेखोला–रिला बलेना सडक पनि बन्द छ । पाँच दिन ...