काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम हट्सपरले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक एक गोल गरे । टोटनह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक एक […]