भारतलाई धम्की दिँदै चीनले भन्यो ‘डोकलाममा थप सेना पठाउँदैछौं’

नयाँ दिल्ली, ९ साउन – डोकलाम क्षेत्रलाई लिएर चीन र भारतबीच अहिले विवाद चुलिएको छ । यसैबीच चीनियाँ सैनिक अधिकारीले भारतलाई धम्कीपूर्ण चेतावनी दिएका छन्

सम्बन्धित सामग्री

भारतलाई अमेरिकी धम्की : चीनले घुसपैठ गर्यो भने रुस बचाउन आउँदैन

अमेरिकाले रुसको विरुद्धमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने मुलुकले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) दिलीप सिंहले आफ्नो भारत यात्राका क्रममा मिडिया ब्रिफिङमा भने, ‘चीनले एलएसीको उल्लंघन गरेमा रुस भारतलाई बचाउन आउने छैन ।’भारतले रुसबाट ऊर्जा खरिद गर्नु अमेरिकी प्रतिबन्धको उल्लंघन नभएको तर रुसमाथिको निर्भरतालाई भारतले कम गरोस् भन्ने अमेरिकाले चाहेको उनले बताए । रुसको विरुद्ध अमेरिकी प्रतिबन्ध तयार गर्न महत्वपूर्ण भूमिका निभाएका

भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिले पाकिस्तान आक्रोशित

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको अभिव्यक्तिबाट पाकिस्तान आक्रोशित बनेको छ । पाकिस्तानको आलोचना गर्दै रक्षामन्त्री सिंहले छिमेकी देश नसुध्रिए कडा जवाफ दिने अभिव्यक्ति दिएका थिए । सीमा विवादका सन्दर्भमा सिंहले पाकिस्तानभित्रै घुसेर आक्रमण गर्ने धम्की समेत दिएका थिए । पाकिस्तानले यसको जवाफ फर्काउँदै पाकिस्तान आफ्नो सुरक्षाका लागि सक्षम रहेको जनाएको छ । पाकिस्तानले भारतलाई भनेको छ, ‘भारतीय मन्त्रीहरू जिम्मेवार बनून्, शान्ति कायम राख्न सहयोग गरून् ।’ पाकिस्तानले भारतीय मन्त्री सिंहले टिप्पणी पूरै भ्रामक रहे...

तालिबानले दियो भारतलाई धम्की– सेना पठाए राम्रो हुँदैन

एजेन्सी।तालिबानका प्रवक्ता मोहम्मद सुहेल शाहिनले भारतले अफगानिस्तानमा सेना पठाए राम्रो नहुने धम्की दिएका छन्।उनले अफगानिस्तानको विकास निर्माण र पनुर्निर्माणमा भारतले गरेको कार्यको प्रशंसा गर्दै आन्तरिक मामिलामा हस्तक्षेप गर्न सेना पठाए नराम्रो हुने बताएका हुन्।“यदि सैन्य रुपमा भारतको उपस्थिति अफगानिस्तानमा हुन्छ भने त्यो राम्रो हुँदैन।भारतले अन्य देशका सेनाको हालत पक्कै देखेको छ।यसैकारण भारतको लागि यो खुला पुस्तक पनि हो”,शाहिनले भने।

‘नेपालको झुकाव चीनतर्फ,ट्रम्पले भारतलाई फेरी धम्की दिए’

मोदी सरकारलाई विदेश नीतिको क्षेत्रमा कैयौ चुनौतीको सामना गर्नु परेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार फेरी धम्की दिँदै भनेका छन्,“भारत लामो समयदेखि एक क्षेत्रमा भन्सार शुल्क बढाउदै छ , जुन अस्वीकार्य हो ।” यो धम्कीको माध्यमबाट अमेरिका नयाँ दिल्लीमा भारत र अमेरिकाबीच हुने आधिकारिक वार्ता भन्दा पहिले दबाब बनाउन चाहेको संकेत दिएको छ । भारत र अमेरिका दुवै एक अर्कालाई रणनीतिक साझेदार भएको दावी गर्दै आएका छन् । तर पछिल्ला दुई दसकको अवधिमा दुई देशबीचको विवाद कैयौ गुणाले वृद्धि भएको छ ।

भारतलाई इमरानको धम्कीः पाकिस्तानसँग निउ नखोज्नु

पुलवामा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव उचाइमै पुगेको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई खुला धम्की दिएका छन् । पुलवामा हमलापछि खानले पहिलो पटक मिडियमा बोल्दै मंगलबार आफ्नो बक्तव्य दिएका थिए । उनले भनेका छन्,“यो आतंकवादी षडयन्त्रका पछाडि पाकिस्तानको कुनै हात छैन ।

भारतलाई ट्रम्पको धम्की: कर नघटाए नतिजा भोग्न तयार हुनू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख

भारतलाई चीनले भन्यो,  हाम्रा सैनिक पनि कालापानी र कश्मीरमा घुसे के होला ?

एजेन्सी । डोकलाम मुद्दालाई लिएर चीनले फेरि भारतलाई धम्की दिएको छ। चीनले धम्की पूर्ण भाषामा भनेको छ, यदी हामी कालापानी…

चीनको धम्की : डोकलामबाट भारतीय सेना नहटे, कश्मिरबाट पाउनेछ भारतले जवाफ

एजेन्सी । सिक्किमको डोकलाम भुभागमा जारी विवादलाई लिएर चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सलेले पुन: भारतलाई धम्की दिएको छ ।ग्लोबल टाइम्सलेले भनेको छ ,

चिनियाँ सेनाको भारतलाई धम्की, कुनै पनि हालतमा गर्नेछौ संप्रभुताको रक्षा

एजेन्सी । सिक्किम क्षेत्रको डोकलाममा भारतसँग सैन्य बिवादबीच चीनले भारत माथि दबाव दिने कोशिश गरिरहेको छ । चीन सरकारपछि चिनियाँ सेनाले डोकलामलाई लिएर धम्की दिएको हो । चिनियाँ सेनाले सोमबार जारी गरेको विज्ञाप्तिमा डोकलामबाट भारतको सेना पछि नहटे चीनतको तर्फबाट तैनाथ सैनिकको संख्यामा बृद्धि गर्ने बताएको छ ।