अन्तर्राष्ट्रिय जगतमा हाँसोको पात्र नबनौँ :: Pahilopost.com

(सोमबार बिहान थापाथलीस्थित आफ्नै निवासमा मृत भेटिएका पूर्व राजदूत केशवराज झाले सन् २०११ को नोभेम्बर २४ मा त्यतिबेलाको समसामयिक अवस्थाको बारेमा पत्रकार लेखनाथ अधिकारीसँग गरेको कुराकानीमा आधारित) नेपालको परराष्ट्र मामिलाको छवि पछिल्ला दिनमा आएर धुमिल बन्दै गइरहेको आभास भइरहेको छ। मैले ‘करियर डिप्लोम्याट’का रुपमा ३३ वर्षसम्म यस मामिलालाई नजिकबाट

सम्बन्धित सामग्री

‘द रेड सुट्केस’ टिजर : छायांकन र ध्वनिको बेजोड संयोजनमा आप्रवासी कामदारको कथा

काठमाडौं । संसारका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पूरा गरेपछि ‘द रेड सुट्केस’ चैत ३० गते नेपाल प्रदर्शन तयारीमा छ । सोमबार फिल्मको अर्थपूर्ण टिजर सार्वजनिक भएको छ, जसले फिल्मको कथावस्तुबारे महत्वपूर्ण संकेत दिन्छ । छायांकन र ध्वनिको बेजोड संयोजन गरिएको छोटो टिजरमा एक पुरुष पात्रको यात्रालाई दर्शाइएको छ । त्यो पात्र रातो सुट्केस घिसार्दै सडकबाट […]

अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’

चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले …

‘नेपाली कला र फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा देखाउन चाहन्छु’

काठमाडौं । लण्डनमै हुर्के-बढेर ठूली भएकी शिल्पा मास्केलाई एक दिन हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा अतिथि भूमिका गर्न प्रस्ताव आयो । नेपालको कथावस्तु र पात्र चाहिने भएकाले निर्माताले उनलाई यस्तो प्रस्ताप राखेका थिए । उनले पनि खुसीले प्रस्ताव स्वीकारिन् । तर लण्डनबासी भएर प्रस्ताव गरिएको भने होइन । कथानुसार चाहिएको नेपाली पात्रको भूमिकालाई हेरेर उनलाई […]

खेलाडी दयाका पात्र होइनन् मिहिनेतका मानक हुन्

पछिल्लो समय नेपाली राष्ट्रिय खेलाडीहरू कमजोर पूर्वाधार र सीमित स्रोत-साधनबीच अन्तर्राष्ट्रिय एरेनामा आफ्नो मिहिनेत र लगावका कारण सफलताहरू दिलाइरहेका छन्। विभिन्न खेलकुद इभेन्टमा दिलाएका सफलताले खेल र खेलाडीप्रति सबैको नजर गइरहेको छ। खेलाडीको सफलताकै कारण संसदमा पनि खेल र खेलाडीसम्बन्धी आवाजहरू उठेका छन। तर संसदमा उठ्ने आवाजहरू खेलाडीलाई ऊर्जा दिनेभन्दा बढी उनीहरूलाई दयाको पात्र देखाउनेमा […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार – २०७८, चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई

काठमाण्डौ – गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले  अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८’ साहित्यकार चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको छ । तामाङ परिवेशमा आधारित यस कृतिमा लेखक आचार्यले तामाङ पात्र र परिवेशमार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गर्नु भएको छ । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिलाई कहाली लाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा...

यसकारण ब्ल्याक  एन्ड ह्वाइटमा राधा

पात्र संवाद  मलामी, सुनभागा, बाटोमुनिको फूल–२ लगायतका फिल्म निर्देशन गरेका सुवर्ण थापाको निर्देशनमा बनेको राधा १० भदौबाट प्रदर्शनमा आउनेछ । बुसान फिल्म फेस्टिभलबाट ‘स्क्रिप्ट डेभलपमेन्ट फन्ड’ पाएको यो फिल्म अन्तर्राष्ट्रिय महोत्सवहरूमा श्यामश्वेत...

निफमा बहस : राम्रो अभिनय के हो ?

अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे ।५ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन शनिबार राम्रो अभिनय के हो ? विषयको बहसमा छेडिएको थियो । सो क्रममा विपिनले अभिनयको पात्र आफुमा देख्न र देखाउन सक्नुपर्ने धारणा समेत अगाडि सारे ।‘अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन्’ व

विश्वको नेतृत्वमा अब अमेरिका कि चीन ? विकल्पमा अगाडि बढ्दैछ ‘डुओपोली’ मत

अमेरिका नेतृत्वको एकध्रुवीयतालाई क्रमशः बहुध्रुवीयताले विस्थापित गर्दै लगेको मत विश्लेषकहरूले व्यक्त गर्न थालेका छन् । यस बहुध्रुवीय विश्वका प्रमुख पात्र हुन्, अमेरिका र चीन । उनीहरूको प्रतिस्पर्धात्मक सम्बन्धका विषयमा यहाँ चर्चा गरिनेछ । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा उम्दा सामग्री प्रकाशित गर्ने प्रतिष्ठित अमेरिकी पत्रिका फरेन अफेयर्समा चिनियाँ विश्लेषक यान स्वेथोङको नयाँ लेख ‘बिकमिङ स्ट्रङ ः द न्यु चाइनिज फरेन पोलिसी’ शीर्षकमा केही दिनअघि प्रकाशित भएको छ । त्यसमा यानले गरेका विश्लेषणहरू गहिरा छन् ।  ...

ऐतिहासिक उपलब्धिको उत्साह

जयकुमार नाथ शाहले झन्डै ढेड दशकअघि नेपालले टेस्ट तथा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको कुरा उठाउँदा उनी हाँसोका पात्र बन्थे। याने की नेपालले कुनै दिन एक दिवसीय मान्यता पाउन सक्छ भन्ने कुरा त्यस समयमा कमैले सोचेका थिए। कल्पना गरेका थिए । हुन्थ्यो भने त शाह हासोका पात्र बन्थेनन्।