‘द रेड सुट्केस’ टिजर : छायांकन र ध्वनिको बेजोड संयोजनमा आप्रवासी कामदारको कथा

काठमाडौं । संसारका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पूरा गरेपछि ‘द रेड सुट्केस’ चैत ३० गते नेपाल प्रदर्शन तयारीमा छ । सोमबार फिल्मको अर्थपूर्ण टिजर सार्वजनिक भएको छ, जसले फिल्मको कथावस्तुबारे महत्वपूर्ण संकेत दिन्छ । छायांकन र ध्वनिको बेजोड संयोजन गरिएको छोटो टिजरमा एक पुरुष पात्रको यात्रालाई दर्शाइएको छ । त्यो पात्र रातो सुट्केस घिसार्दै सडकबाट […]