शिखर सम्मेलनबारे प्रधानमन्त्री र मुख्यमन्त्री चौधरीबीच छलफल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।  काठमाडौँमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो । ‘प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको विषयमा […]

सम्बन्धित सामग्री

प्रदेश सरकारको स्थायित्वका लागि छलफल सुरुः मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारको स्थायित्वका लागि छलफल सुरु गरेको बताएका छन। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी माओवादी र एकीकृत समाजबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आजैबाट अल्पमतमा परेका मुख्यमन्त्री शाहले निर्वाचनका वेला गरेको बाचा अनुसार प्रदेश सरकारको स्थायित्वका लागि प्रदेश सभामा सहभागी सबै दलसंग छलफल सुरु गरेको बताए। डोटीको बडीकेदार […]

मुख्यमन्त्री केदार कार्की र एमाले नेताबीच छलफल

मोरङ – कोसी प्रदेश सरकार विस्तार र समृद्ध प्रदेशको विषयमा मुख्यमन्त्री केदार कार्की र सत्तासाझेदार दल नेकपा एमालेका नेताबीच छलफल भएको छ। सोमबार भएको छलफलमा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की अनुपस्थित रहे पनि दलका उपनेता राम राना, प्रमुख सचेतक रेवतीरमण भण्डारीलगायत अन्य नेता थिए। बैठकपछि एमाले कोसी प्रदेशका प्रमुख सचेतक भण्डारीले सरकार […]

प्रतिपक्षी दलसँग छलफल गर्दै मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् । नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री भट्टले छलफल गर्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएका हुन् । नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले मुख्ययमन्त्रीले छलफलका लागि बोलाएको […]

मुख्यमन्त्री हेरफेर गठबन्धनका शीर्ष तहबाट नै छलफल गर्नुपर्ने नेकपा एसको निश्कर्ष

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ । शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो ।

प्रदेश १ को नामकरण संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाइनेछः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्।...

वाग्मतीमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु

काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ । यसअघि सत्तारुढ एमालेले नै बैठक ११ कात्तिकका लागि राख्न आग्रह गर्दै बहिष्कार गर्ने भने पनि बैठकमा एमालेसमेत सहभागी भएको छ । बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई आफ्नो भनाइ राख्ने समय दिएका छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म […]

प्रदेशको नामकरणबारे मुख्यमन्त्री राईले सुरु गरे छलफल

काठमाडौं। प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल गर्न थालेका छन्। चालू अधिवेशनबाटै प्रदेशको नाम राख्ने गरी तयारी भएकाले प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन्। आगामी सूचना नआउँदासम्म स्थगित प्रदेश सभाको अधिवेशनकैबीच नामकरणका सहमति जुटाउने गरी छलफल थालिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश नं १ को नामकरणका लागि मुख्यमन्त्री राईले थाले छलफल

प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाट प्रदेशको नाम राख्नका मुख्यमन्त्री राईको तयारी छ । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् । यसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छ

सुदूरपश्चिमका सभामुख थापालाई मुख्यमन्त्री बनाउन एमालेको आन्तरिक छलफल

काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। "पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ", लामाले भने।

सुदूरपश्चिमका सभामुख थापालाई मुख्यमन्त्री बनाउन एमालेको आन्तरिक छलफल

काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। "पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ", लामाले भने।