प्रतिपक्षी दलसँग छलफल गर्दै मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् । नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री भट्टले छलफल गर्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएका हुन् । नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले मुख्ययमन्त्रीले छलफलका लागि बोलाएको […]

सम्बन्धित सामग्री

राजनीतिक उथलपुथलपछि सुदूरपश्चिमका मुख्यमन्त्री काठमाडौँ हानिए

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट संघीय राजधानीतर्फ हानिएका छन्। सोमबार बिहानै मुख्यमन्त्री भट्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट श्रीएअरमार्फत काठमाडौं उडेका हुन्।उनका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)ले मुख्यमन्त्री सहितका नेताहरु अहिले काठमाडौं पुगेको जानकारी दिए। पार्टीका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिन र सुदूरपश्चिमको राजनीति तथा सरकार निर्माणबारे छलफल गर्न मुख्यमन्त्री क

सीमा समस्या समाधान प्रदेशले गर्न सक्दैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताउनुभएको छ । बेलौरी नगरपालिकामा शनिबार आयोजित छलफल कार्यक्रममा उहाँले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनुभयो । “अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन । समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको …

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छः मुख्यमन्त्री भट्ट

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा सम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन्। बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए। ‘अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,’ उनले भने, ‘समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै […]

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

कञ्‍चनपुर - सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन् । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक-पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए ।  “अन्तर्राष्ट्रिय सीमा समस्य…

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

कञ्‍चनपुर - सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन् । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक-पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए ।  “अन्तर्राष्ट्रिय सीमा समस्य…

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

कञ्‍चनपुर - सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन् । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक-पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए ।  “अन्तर्राष्ट्रिय सीमा समस्य…

मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, प्रदेश सरकारबारे छलफल

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्‍यमन्त्री त्रिलोचन भट्ट र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। बुधबार काठमाडौंमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलको भूमिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिमका माओवादी नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले प्रचण्डलाई भेटेका हुन्। भेटको क्रममा पार्टीको राजनीतिक अवस्था र सुदूरपश्चि

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार व्यक्त गरे । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । भारतबाट नेपाली

नेता मानेकाहरू नै सरकार परिवर्तन गर्न लागिपरे : मुख्यमन्त्री भट्ट

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताए। उनले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाए।‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘पछिल्लो समय सरकारको विषयमा पनि धेरै समाचार आएका छन्। तर,

धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई  निर्देशन दिए।  शुक्रबार यहाँ आयोजित छलफल कार्यक्रममा उनले धानको बिक्री गर्दा किसानलाई घाटा व्याेहोर्नु नपरोस् र लागतअनुसारको उचित मूल्य पाउने योजना बनाउन जरुरी...