बराहक्षेत्र नगरपालिका मेयरमा काँग्रेसका कार्की विजयी

सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली काँग्रेसका रमेश कार्की विजयी भएका छन् । उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।

सम्बन्धित सामग्री

बराहक्षेत्र महेन्द्रगेट–बसपार्क सडक विस्तार

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ महेन्द्र गेटदेखि चक्रघट्टी बसपार्कसम्म सडक बिस्तार गर्ने योजना विवादित बनेको छ । नगरप्रमुख रमेश कार्कीले आफू र आफ्नालाई जोगाएर अरूलाई अन्यायपूर्वक सडक मापदण्ड तोकेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । नगरप्रमुखको निर्णयविरुद्ध स्थानीय आन्दोलित, आफ्नालाई जोगाएर अरूलाई अन्याय गरेको आरोप नगरप्रमुख कार्कीले आफ्नो घरछेउछाउ ६३ फुट सडक मापदण्ड कायम गरेर […] The post बराहक्षेत्र महेन्द्रगेट–बसपार्क सडक विस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काेशी किनारमा 'धरतीकै पहिलाे धाम' (तस्वीरहरू)

कोशी प्रदेशको सुनसरी जिल्लामा पर्छ बराहक्षेत्र धाम । बराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको यो तीर्थस्थलमा भारतलगायत देशबाट हिन्दु तीर्थालु दर्शनका लागि आउने गरेका छन् ।

धरानको बराहक्षेत्र र नडाहामा हात्ती गाउँ पसेपछि स्थानीय त्रासमा

काठमाडौं : धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन्। दैनिक २० वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन्। हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान…

सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ।

सप्तकोसीमा जेटबोट, चतरा पुलदेखि धनकुटाकाे सिम्लेसम्म पुग्न कति लाग्छ भाडा ?

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट पुनः सञ्चालनमा आएको छ

सप्तकोसी बस्तीमा पसेपछि बराहक्षेत्र र बेलकाका सयौं घरपरिवारको बिचल्ली

सुनसरी । अविरल वर्षाका कारण कोसी नदीको बहाब बस्तीमा प्रवेश गरेपछि सयौं घर परिवारको बिचल्ली भएको छ । अविरल वर्षातसँगै नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घर परिवारको बिचल्ली भएको हो । सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसी फुटेर उदयपुरको बेलका नगरपालिका प्रवेश गरेको छ । सप्तकोसीमा बाढी आएको […]

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ ।

वडाध्यक्षमा पराजित भएपछि एमाले बराहक्षेत्र नगर इन्चार्जले दिए राजीनामा

६ जेठ, इटहरी । वडाध्यक्षमा पराजित भएपछि नेकपा एमाले बराहक्षेत्र नगर कमिटी इन्चार्ज रुद्र दाहालले राजीनामा दिएका छन् । बराहक्षेत्र नगरपालिका-३ को वडाध्यक्ष उम्मेदवार बनेका उनले पराजित भएपछि एमाले सुनसरी जिल्ला अध्यक्षलाई पत्राचार गर्दै राजीनामा दिएका हुन् । उनले नगरपालिकामा पार्टीलाई पहिलो स्थान दिलाउन नसकेका कारण नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।  दाहाल […]

घाँस काट्न गएकी महिलाकाे हात्तीको आक्रमणबाट मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।