सप्तकोसी बस्तीमा पसेपछि बराहक्षेत्र र बेलकाका सयौं घरपरिवारको बिचल्ली

सुनसरी । अविरल वर्षाका कारण कोसी नदीको बहाब बस्तीमा प्रवेश गरेपछि सयौं घर परिवारको बिचल्ली भएको छ । अविरल वर्षातसँगै नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घर परिवारको बिचल्ली भएको हो । सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसी फुटेर उदयपुरको बेलका नगरपालिका प्रवेश गरेको छ । सप्तकोसीमा बाढी आएको […]