वडाध्यक्षमा पराजित भएपछि एमाले बराहक्षेत्र नगर इन्चार्जले दिए राजीनामा

६ जेठ, इटहरी । वडाध्यक्षमा पराजित भएपछि नेकपा एमाले बराहक्षेत्र नगर कमिटी इन्चार्ज रुद्र दाहालले राजीनामा दिएका छन् । बराहक्षेत्र नगरपालिका-३ को वडाध्यक्ष उम्मेदवार बनेका उनले पराजित भएपछि एमाले सुनसरी जिल्ला अध्यक्षलाई पत्राचार गर्दै राजीनामा दिएका हुन् । उनले नगरपालिकामा पार्टीलाई पहिलो स्थान दिलाउन नसकेका कारण नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।  दाहाल […]