संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम  संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्...

सम्बन्धित सामग्री

संघीय संसद् अधिवेशन आजदेखि

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

संसद् अधिवेशनबाट आशा

दलका नेताले संसद् र सांसदलाई दुरूपयोग गर्न खोजे पनि उनीहरूले आफूलाई निर्वाचित गर्ने जनताप्रतिको विश्वास देखाउन सक्नुपर्ने छ।...

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं : संघीय संसदका दुवै सदनको अधिवेशन आज आरम्भ हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन शुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन्।अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बैठकका अन्य कार्यसूची यसअघि नै टुङ्गो लागिसकको छ। बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुने

संसद् अधिवेशन २५ पुसदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो । प्रतिनिधिसभामा १२ […]

संघीय संसद् अधिवेशन अन्त्य

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन् र संघीय संसद् सचिवालयले पनि सोहीअनुसार सूचना जारी गरेको छ […]

संसद् अधिवेशन पर्सिदेखि : एमालेलाई विश्वासमा लिने चुनौती

सरकार र सभामुखसँग प्रमुख प्रतिपक्षी दल एमाले चिढिएकै बेला बुधबार संघीय संसद् अधिवेशन सुरु हुँदै छ । तर संसद्को बिजनेस के हुन्छ, बैठक कसरी अघि बढ्छ भन्नेमा अन्योल कायमै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को वातावरण सहज बनाउन छलफललाई तीव्रता दिएका छन् ।

अनुचित उद्देश्य पूरा गर्न छापामार शैलीमा संसद् अन्त्य गरियो : एमाले

३२ साउन, काठमाडौं । नेकपा एमालेले सरकारले छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ । राष्ट्रियसभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले संसद् अन्त्यबारे कुनै सल्लाह नगरिएको बताए । ‘हामीलाई थाहा समेत दिइएन । कुनै सल्लाह गरिएन । छापामार शैलीमा संसद् अन्त्य गरियो’, भट्टराई भन्छन् । छापामार शैलीमा संसद् अन्त्य गरेर सरकारले अनुचित […]

संघीय संसद् अधिवेशन भोलिदेखि शुरू हुँदै

काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्‌को अधिवेशन आइतबारदेखि शुरू हुँदैछ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्‌।प्रतिनिधिसभामा नेकपा एमाले १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपाल ३४ सिट  छ।नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र सांसदका रूपमा छक्कबहादुर लामा प्रतिनि

संघीय संसद् अधिवेशन: तीन वर्षयताकै लामो अन्तर, तीनै अंगका काम प्रभावित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बन्दा संघीय संसदको अधिवेशन कहिले बस्छ भन्ने अझै निश्चित हुन सकेको छैन।