रुखबाट एक्कासि पानीकाे धाराे निस्किदा सबै चकित

काठमाडाैं । युरोपमा करिब १ सय ५० वर्ष पुरानो एक रुखबाट एक्कासी पानीको धाराे निस्किंदा सबै चकित भएका छन । युरोपमा रहेको मोन्टेनेग्रो देशको डिनोसा गाँउमा शहतुत (मलबेरि) नामको रुख पाइन्छ । यो अनौठो रुखबाट पानीको धारा निस्किने गरेकाे छ । त्याहाँको यो अद्भुत दृश्य जाडोको अन्त्यमा र वर्षाको समयमा मात्र देखिने गरेकाे छ । […]