सजिवनको सुप खाँदाका फाइदा के-के छन् ?

काठमाडौं– सजिवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा प्राकृतिक पोषकतत्व प्रशस्त पाइन्छ । सजिवनलाई मोरिङ्गासमेत भन्ने गरिन्छ । सजिवन सामान्यतया तरकारीको रूपमा खाने गरिन्छ । तर तपाईँले यसको सुप बनाएर पिउनु भयो भने यसले अद्भूत स्वास्थ्य लाभहरू प्रदान गराउनका साथै रोग लाग्नबाट बचाउन समेत मद्दत गर्दछ । मेडिकल न्यूज टुडेको रिपोर्ट अनुसार सजिवन पोषक तत्वले […]