नेपाल र बंगलादेशका महिला पत्रकारबिच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

नेपाल र बंगलादेशका महिला पत्रकारबीच साझा चासो र चुनौतीमा आधारित सञ्जाल निर्माणको आवश्यकता औंल्याउँदै ढाकामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।