मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश १ मा प्रदेश सभा बैठक बस्दै

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव यसअघि नै दर्ता भइसकेको थियो।