गुल्मी : रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्क दिसा गर्ने स्थानको रुपमा परिणत भएको छ। पार्क निर्माण भएको करिब दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएको छैन।पार्कमा स्थानीयको मनपरि चलको छ। पार्कमा जानेहरुले फोहोर गर्ने, शौच गर्ने गरेको पाइएको छ। प्रवेशद्वार गेट भाँचिएको छ। अन्य संरचनाहरु पनि भत्किन थालेका छन्।रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाख रुपैयाँमा पार्क निर्माण गरिएको हो। तम्घासको पहिचान नै गुम्योपहिले लाँकुरी मञ्चको नाममा चिनिने