बुटवलको हिलपार्कमा जमिन भासिन थाल्यो, ‘बिग बुद्ध पार्क’ निर्माण अन्योलमा

२१ भदौ, बुटवल । भौगर्भिक र वातावरणीय असरलाई ख्याल नगरी धमाधम ठूला भौतिक संरचना बन्न थालेपछि बुटबलको हिलपार्क क्षेत्रको जमिन भासिन थालेको छ । हालैमात्र बुटवल उपमहानगरपालिकाले हिलपार्कमा डेढ अर्ब रुपैयाँ लागतमा ‘बिग बुद्ध’ पार्क निर्माणको लागि प्रक्रिया अगाडि बढाएको छ । चारवटा ब्लकमा निर्माण गरिने बुद्धपार्कमा पहिलो ब्लकमा बुद्धप्रतिमा बनाउने योजना छ । करीब […]