सुर्खेतमा ‘तनाव छ जिन्दगी’

पप गायक सुगम पोखरेलले ‘प्रेमगीत २’ को गीत गाउँदै गर्दा सुर्खेती युवाहरूको चर्को हुटिङले सुर्खेतको घण्टाघर पार्क गुन्जायमान भयो । सुगमसँग ताल मिलाउँदै उनका फयानहरूले साथ दिए । उनको प्रस्तुति सकिन नपाउँदै वान्स मोर गुन्जिन थाल्यो ।