काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले मुल्यमान्यताको राजनीति अन्त्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीकदल प्रति निरासा बढेको बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौ महानगरपालिका–१० ईकाई समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । २०४६ पछि आयको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु […]