शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले विकास हुन सकेन : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन्। सोमवार कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हिरक जयन्ती) समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा चलिरहेको राजनीतिको विषय उठान गरेका हुन्। उनले शिक्षा क्षेत्र नारा दिएर मात्रै सुधार नहुने भन्दै…

सम्बन्धित सामग्री

बारा-२ मा जनमतले जितेको राजनीति

मधेशमा जनमत पार्टी विरुद्ध सम्पूर्ण राजनीतिक दलहरूले सम्पूर्ण शक्ति लगाउँदा समेत प्राविधिक रूपमा मात्र वैकल्पिक शक्तिलाई रोक्न सफल भए । यसरी हेर्दा बारा–२ मा प्राविधिक रूपले चुनाव हारे पनि राजनीति जितेको छ ।

राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ?

अब राजनीति नेतृत्व र र प्रशासनिक नेतृत्व दुवैले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । यी दुवैले विगतमा गरेका कमीकमजोरी सच्चाएर अघि नबढ्दासम्म मुलुकले विकास, समृद्धि र सुशासन हासिल गर्न सक्दैन । देशमा चौतर्फी विकृति र विसंगति बढ्दा पनि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व कहिल्यै पनि गम्भीर बन्न सकेन । देश र जनताको […] The post राजनीति र प्रशासन किन सधैं दुश्चक्रमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश नामकरणको राजनीति

संघीय नेपालको प्रदेश–१ ले आफ्नो नामकरण गर्न सकेन। त्यसका पछाडि आदिवासी जनजातिको अस्तित्व अस्वीकार गर्दै अन्तत: यस समुदायलाई नामेट पार्ने गोर्खाली अन्धराष्ट्रवादी राजनीतिले काम गरेको छ। पछिल्लो समय गोर्खाली अन्धराष्ट्रवादको प्रतिनिधित्व खड्गप्रसाद ओलीले गर्दछन्। असली हिन्दुस्तानको कार्यदिशा लिएका पृथ्वीनारायण शाहले प्रारम्भ गरेको आदिवासी विनाश राजनीति जंगबहादुर राणा र महेन्द्र शाह हुँदै खड्ग ओलीले निरन्तरता दिन […]

नेपालको राजनीति र परराष्ट्र नीति: केही अभ्यास र शिक्षा

गएको सात दशकभन्दा लामो अवधिमा पनि नेपालले एउटा स्थीर राजनीतिक व्यवस्था अवलम्वन गर्न सकेन। मुलुकले एउटा व्यवस्था अवलम्वन गर्छ। केही वर्षभित्रै त्यसको विकल्पबारे मुलुक सोच्न थालिहाल्छ । कारण एउटै छ- आफ्नो सत्ता स्वार्थ र राजनीतिक पूर्वाग्रह रक्षाको लागि अवलम्वन गरिने राजनीतिक व्यवस्था र परराष्ट्र नीति! कुनै एउटा वर्ग र समूह विशेषले आफ्ना लागि अङ्गिकार गरेका […]

हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो : किराती

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद सुदन किरातीले नेताहरुको आचरणले राजनीति विद्रुपिकरण भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्नेक्रममा किरातीले लोकतन्त्र मान्छेको जीवन पद्दति हुन नसक्दा धेरै समस्या भइरहेको बताए ।‘हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो । लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन’ किरातीले भने, ‘चिनिया उखान छ, आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँद

१४औं महाधिवेशनले पनि हटाउन सकेन कांग्रेसकाे गुटगत राजनीति, शेखरले सुरु गरे भेला

यद्यपि सहभागी नेताहरूले समानान्तर गतिविधि गर्न नचाहेको जिकिर गरेका छन् । तर, कांग्रेसमा क्यान्सरको रूपमा रहेको गुटगत राजनीति १४ औं महाधिवेशले पनि हटाउन नसकेको प्रष्ट भएको छ ।

जीर्ण राजनीति, नेतृत्वको संकट र सम्वृद्धिको यात्रा

राजनीतिको विकास (इभोल्युसन) मा पात्रको परिवर्तनसँगै प्रवृत्तिमा पनि परिवर्तन हुनुपर्ने मान्यता (डिस्कोर्स) लाई नेपालले पच्छ्याउन सकेन। नेपालको राजनीतिक परिवर्तनमा व्यवस्थाको नाम, त्यसका पात्रहरू र शक्ति केन्द्र त बदलिएका छन् तर प्रवृत्ति भने बदल्न सकेको, चाहेको देखिएन। राजनीतिमा पात्र र प्रवृत्ति भिन्न कुरा हुन्। एकाध पात्र बदलिएको देखेर उत्साहित हुने गरेका नेपाली आम नागरिक, मतदातालाई प्रवृत्तिको […]

ओली र नेपाल–खनालबीचको छलफल निष्कर्षमा पुग्न सकेन

पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ ।प्रधानमन्त्री ओलीले आइतबार आफ्ना विश्वास पात्रहरू महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न पठाएका थिए । पौडेल , नेम्वाङ र नेपालबीच सिंहदरबारमा छलफल भए पनि राजनीतिक विवादको समाधान निस्कन सकेन । बैठकमा पार्टी एकतालाई […]

आआफ्नै दाबी, तर बन्न सकेन ओलीविरुद्ध गठबन्धन

काठमाडौं : यतिबेला नेपाली राजनीति निकै गर्माएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर गठबन्धनको सरकार बनाउने विषयले राजनीति तात्दै गएको छ। ओली नेतृत्वको सरकार ढालेर कांग्रेस-माओवादी केन्द्र-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको सरकार बनाउने पहल भइरहेको छ। गठबन्धनको सरकार बनाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहल गरिरहेका छन्। यद्यपि माओवादीले ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन। गठबन्धनको सरकारको टुंगो नभएसम्म माओवादीले सरकारलाई

राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न सकेन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन्