सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा जनजीवन प्रभावित बनेको छ । जंगली हात्तीको आक्रमणले कमलामाई नगरपालिका वडा नं ९ भिमानमा चुरे जंगल आसपासमा रहेका स्थानीयका घर गोठ भत्काएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । विगत लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोचस्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई रहेका जंगली हात्तीलाई सरकारी […]

सम्बन्धित सामग्री

पूर्वी तराईमा जंगली हात्ती आतंक

पूर्वी तराई मोरङ, सुनसरी र झापामा पछिल्लो दुई सातामा जंगली हात्तीको आतंक बढ्दो छ । यो अवधिमा हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । गत बिहीबार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो ।

हात्ती आतंक नियन्त्रण गर्न विश्वप्रकाशले गराए सरकारको ध्यानाकर्षण

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माले जंगली हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभामा बोल्ने क्रममा महामन्त्री शर्माले जंगली हात्तीको आतंक नियन्त्रण गर्नका लागि दीर्घकालीन हल खोज्न सरकारसँग आग्रह गरे । झापाको बुद्ध शान्ति गाउँपालिकामा एक वर्षमा जंगली हात्तीका कारणले तीन जनाको […]

बर्दियामा जंगली हात्ती आतंक

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् । हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै […]