१३ सहसचिवसहित २२ जना सीडीओको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीकाे जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् । सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन […]

सम्बन्धित सामग्री

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौंका छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं …

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, २२ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप २२ जना संक्रमणमुक्त भएका छन्।

कालिकोटका विभिन्न ठाउँमा पहिरो, २२ जना बेपत्ता

तिलागुफा नगरपालिका,सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाको पहिरोमा परेर २२ जना बेपत्ता भएका हुन्।...

दाङको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते

दाङ – दाङको चौपट्टामा शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।  लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको  रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

ललितपुरमा २२ जना वडाध्यक्ष फेरि उम्मेदवार

२३ वैशाख, काठमाडौं । ललितपुर महानगरमा रहेका अघिल्लो स्थानीय तहको निर्वाचनबाट जितेका २९ वडाअध्यक्ष मध्ये २२ जना वडाध्यक्षहरु फेरि चुनावी मैदानमा होमिएका छन् । २०७४ मा एमालेबाट जितेका १५ जना वडाध्यक्षहरुमध्ये १२ जना वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । एमालेबाट नै ७ जना दोहोर्‍याएर उठेका छन् । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट २ […]

भारतमा एक सांसदले भिडमाथि गाडी कुदाउँदा २२ जना घाइते

काठमाडौँ । भारतीय राज्य ओडिसामा एक जना सांसदले भिडमा गाडी कुदाउँदा ७ प्रहरी र पत्रकार सहित २२ जना घाइते भएका छन् । ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाउँदा २२ जना घाइते भएका हुन् । केही घाइतेहरुको अवस्था गम्भीर रहेको छ […]

भक्तपुरको एउटै नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण

भक्तपुरको सूर्यविनायक नगरपालिकाका २२ जना कर्मचारीहरुलाई कोरोना लागेको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कँंडेलसहित २२ जना कर्मचारीहरुलाई कोरोना लागेको नगरपालिकाले जनाएको छ।...

नेपाल प्रहरीका २२ जना एसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । हिजो गरेको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । प्रहरी उपरीक्षक दिलीप घिमिरेले विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा सरुवा गरिएको जनाएको छ […]

बझाङको थलारामा पहिरोमा पुरिएर २२ जना बेपत्ता

बझाङमा पहिरोमा परी २२ जना बेपत्ता भएका छन्। गएराति थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी २२ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका...

देउवालाई मत हाल्ने २२ जना संसादलाई सोध्यो एमालेले स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।