दाङको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते

दाङ – दाङको चौपट्टामा शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।  लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको  रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

सम्बन्धित सामग्री

बाक्लाे हुस्सुका कारण बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु, २२ जना घाइते

एजेन्सी  ।  पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । ठूलो सडक ट्राफिक दुर्घटना बिहान […]

काभ्रे बस दुर्घटना अपडेट : १७ जनाको मृत्यु‚ २२ जना घाइते

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डीराज न्यौपानेले घाइतेको बनेपाको शीर अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। अस्पतालमा मृत्यु हुने र घाइते गरी २९ जना आइपुगेको भए पनि यकिन विवरण आउन बाँकी रहेको उनले बताए। २२ जना घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको डिएसपी न्यौपानेले जानकारी दिए।बेथानथोक-५ च्याल्टीमा व्रतबन्धमा सहभागी भएर बने

काभ्रेको बेथानचोकमा बस दुर्घटना : १७ जनाको मृत्यु, २२ जना घाइते (अपडेट)

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका-५ च्याल्टीबाट फर्किँदै गरेको रिजर्भ बस सोही गाउँपालिकाको वडा ४ चलाल गणेशस्थानमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुघर्टनामा परी २२ जना घाइते भएका छन्। 'अहिलेसम्म प्राप्त विवरण अनुसार १७ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्,' काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले…

काभ्रे बस दुर्घटना : १७ जनाको मृत्यु, २२ जना घाइते (अपडेट)

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जनाको मृत्यु छ, भने कम्तीमा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेकाे  शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भइसकेको छैन । बेथानचोक– ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा […]

गुजरातबाट पशुपतिको दर्शनका लागि आउँदै गरेको बस गैडाकोटमा दुर्घटना, २२ जना घाइते

काठमाडौं : नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन्। गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन्। भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो। घाइतेहरूलाई  उपचारको लागि भरतपुर चितवनतर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

सर्लाहीको बाँके चोकमा बस दुर्घटना, २२ जना घाइते

सर्लाही, असोज ३१। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस आजबिहान ३ बजेतिर पूर्व–पश्चिम राजमार्गबाट श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटनामा परेको हो । बस अनियन्त्रित भइ सडको छेउमा पल्टिंएको छ । दुर्घटनामा घाइते यात्रुको लालबन्दी […]

दोलखामा बस दुर्घटना, चालकसहित २२ जना घाइते

काठमाडौँ – काठमाडौँबाट दोलखाको मैनापोखरीतर्फ जाँदै गरेको बस आइतबार दुर्घटना भएको छ। बस दुर्घटनामा चालकसहित २२ जना घाइते भएका छन्। दुर्घटनामा शैलुङ गाउँपालिका–३ का ३८ वर्षीय पदमबहादुर श्रेष्ठ(चालक) गम्भीर घाइते भएका छन् भने सामान्य घाइते २१ जनाको सदरमुकाम चरिकोटस्थित पशुपति स्मृति अस्पतालमा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। काठमाडौँबाट मैनापोखरी जाँदै गरेको […]

प्युठानमा बस दुर्घटना : एक बालकको मृत्यु, २२ जना घाइते

काठमाडौं । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्युठानबाट दाङको घोराही जाँदै गरेको यात्रु बस शनिबार प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी […]

झापामा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

झापाको कन्काई नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाईते भएका छन्। आइतबार दिउँसो साँढे १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख...

मकवानपुरको बकैयाँमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ । मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको बकैयाँ गाउँपालिका– ४ छतिवनस्थित निर्माणाधीन धरान–चतारा सडकखण्डमा यात्रुबाहक बस दुर्घटना भएको हो ।