ललितपुरमा २२ जना वडाध्यक्ष फेरि उम्मेदवार

२३ वैशाख, काठमाडौं । ललितपुर महानगरमा रहेका अघिल्लो स्थानीय तहको निर्वाचनबाट जितेका २९ वडाअध्यक्ष मध्ये २२ जना वडाध्यक्षहरु फेरि चुनावी मैदानमा होमिएका छन् । २०७४ मा एमालेबाट जितेका १५ जना वडाध्यक्षहरुमध्ये १२ जना वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । एमालेबाट नै ७ जना दोहोर्‍याएर उठेका छन् । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट २ […]

सम्बन्धित सामग्री

माओवादीका उम्मेदवारसहित २२ जना एमालेमा छिरे

काठमाडौँ– नेकपा माओवादी केन्द्र काठमाडौँ जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौँ महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ । आज उनीहरूलाई नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौँ जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले...

माओवादीका उम्मेदवारसहित २२ जना एमाले प्रवेश

काठमाडौँ। नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका– १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली एमाले प्रवेश गरेको छ। काठमाडौँ जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनसहितको २२ जनाको टोली एमाले प्रवेश गरेको हो।

माओवादीका उम्मेदवारसहित एकै पटक २२ जना एमाले प्रवेश

नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौं महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ । उनीहरुलाइ  नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी...