आइएमई र पे दराजबीच सम्झौता

काठमाडौं, असार ३१ । अब दराज अनलाइनबाट सामान खरिद गर्दा आईएमी पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । सेवाग्राहीकोे सुविधालाई ध्यान दिँदै कम्पनीले आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता गरेको हो । बुधबार सम्पन्न सम्झौता कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट […]

सम्बन्धित सामग्री

प्रभु बैंक र दराजबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् । नयाँ वर्ष २०८० को अवसरमा दराज नेपालसँग सम्झौता गर्दै ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । सम्झौतासँगै यो योजना २८ चैतदेखि लागु हुनेछ । सम्झौता पत्रमा बैंककका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका […]

कुमारी बैंक र दराजबीच सम्झौता

कुमारी बैंक र अनलाइन सपिङपोर्ट लदराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।यो योजना ११ नोभेम्बरदेखि लागू हुने बताइएको छ । उक्त सम्झौता पत्रमा बैंककोतर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत दराजद्वारा […]

नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडौं : नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमबीच छुट सम्झौता भएको छ।बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं वार्षिकोत्सवको अवसर र दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता १७ कात्तिकमा बैंकको प्रधान कार्यालय  भएको हो।यो योजना मिति २०७९ कार्तिक २५ गतेदेखि  मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख श्री अरुण फुयाँलल

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिसा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन दराजसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । […]

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका […]

एनसिसी बैङ्क र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।...

एनसीसी बैंक र दराजबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी […]

एनएमबि बैंक र दराजबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका रिटेल बैंक प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार नयाँ वर्षको अवसरमा दराजमार्फत अनलाइन सपिङ गर्दा ग्राहकलाई १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । २८ चैतदेखि सीमित समयका लागि डेबिट कार्ड मार्फत […]

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रा.लि. सँग एक कार्यक्रम बीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग […]

आइएमई पे र दराजबीच सम्झौता

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरे । सम्झौता अनुसार हरेक आइतबार ‘दराज वालेट डे’ हुनेछ । आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख […]