कुमारी बैंक र दराजबीच सम्झौता

कुमारी बैंक र अनलाइन सपिङपोर्ट लदराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।यो योजना ११ नोभेम्बरदेखि लागू हुने बताइएको छ । उक्त सम्झौता पत्रमा बैंककोतर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत दराजद्वारा […]