नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडौं : नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमबीच छुट सम्झौता भएको छ।बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं वार्षिकोत्सवको अवसर र दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता १७ कात्तिकमा बैंकको प्रधान कार्यालय  भएको हो।यो योजना मिति २०७९ कार्तिक २५ गतेदेखि  मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख श्री अरुण फुयाँलल

सम्बन्धित सामग्री

नेपाल बैंक र दराजबीच सम्झौता

काठमाडौं । अनलाइन सपिङ पोर्टल दराजमार्फत सामान खरिद गर्ने ग्राहकले नेपाल बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने भएका छन् । ३० कात्तिकमा पर्ने ८६औं वार्षिकोत्सवको अवसर पारेर बैंकले दराजसँग सम्झौता गरेको हो । यो योजना २५ कात्तिकदेखि ३ मंसिरसम्म लागु हुनेछ । सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान […]