उपाध्यक्षका उम्मेदवारद्वय पौडेल र भुसालको जम्काभेट, दुवैले आपसमा भोट मागे

चितवन । एमालेको जारी १० औं महाधिवेशन अन्तरगत उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका नेताद्वय विष्णु पौडेल र घनश्याम भुसालले आपसमा भोट मागेका छन् । उम्मेदवारी दर्ता गरेर निस्कनै लाग्दा जम्काभेट भएका उनीहरुले आपसमा भोट मागेका हुन् । पौडेल महासचिवका दाबेदार थिए । उनलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीमा पनि उपाध्यक्ष नै […]

सम्बन्धित सामग्री

त्रिवि उपकुलपति भुसालको कार्यावधि थपविरुद्ध कारण देखाउ आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यलालयका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालको कार्यावधि थपविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।  सर्वोच्चका न्यायाधीश  विनोद शर्माको इजलासले आइतबार सरकारको नाममा कारण देखाउ आदेश...

त्रिवि निमित्त उपकुलपति भुसालको कार्यावधि थपविरुद्ध सर्वोच्चमा रिट

सरकारले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालको कार्यावधि थप गरेको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता अनु भट्टराईले बिहीबर रिट निवेदन दर्ता गराएकी हुन्। त्रिभुवन विश्वविद्यालय ऐन–०४९ को  दफा...

भुसालको अन्त्येष्टि पशुपतिमा

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ भुसालको काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।भुसालको शुक्रबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भुसालको पार्थिव शरीरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

डा निकोलस भुसालको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर

निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो।

कमल भुसालको उम्मेदवारी खारेज

बुटवल : रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डाक्टर कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ।मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका डाक्टर भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो।यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डाक्टर भुसालले दिएको उम्मेदवारीे खारेज गरिदिएको

रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज

बुटवलः रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उम्मेदवारी पनि खारेज भएको हो। मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त…

रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्ने विषयमा चर्को विवाद

बुटवल । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो । १ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै वासुदेव घिमिरे, यज्ञ जित शाह र दुर्गा भुसालको नाम आएको छ । क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । प्रदेशमा […]

रुपन्देही १ मा भुसालको सिफारिस रोक्ने प्रयास

१९ भदौ, बुटवल । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो । १ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम आएको छ । क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । […]

साहित्यकार भुसालको उपन्यास 'विवाह रेखा' सार्वजनिक

साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास 'विवाह रेखा' सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको 'परिवेश'  कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।