साहित्यकार भुसालको उपन्यास 'विवाह रेखा' सार्वजनिक

साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास 'विवाह रेखा' सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको 'परिवेश'  कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

सम्बन्धित सामग्री

सुशीला भुसालको उपन्यास 'सुल्तान'को लोकार्पण

साहित्यकार सुशीला भुसालको उपन्यास 'सुल्तान'को लोकार्पण गरिएको छ । ऐतिहासिक प्रेमकथामा आधारित उक्त उपन्यासको शुक्रबार प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको हो ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, प्रा.डा. पुरुषोत्तम दाहाल, समीक्षक राजकुमार बानियाँ, एमाले नेता खिमलाल भट्टराई, प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले संयुक्त रूपमा सुल्तानको लोकार्पण गरेका हुन् ।समीक्षक बानियाँले १५औँ...

साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक

विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको 'परिवेश' कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

प्रतिध्वनि : सामाजिक उपन्यास “नूतन” माथि पाठकीय दृष्टि

नेपाली साहित्यको उपन्यास विधामा साहित्यकार ऋषिराम भुसालको नयाँ कृति ‘नूतन’ ले प्रवेश गरेको छ । निजामती सेवामा आवद्ध साहित्यकार ऋषिराम भुसालका मुक्तकहरू बिभिन्न अनलाइनहरूका साथै साहित्यिक प्रकाशनहरूमा प्रकाशित भइरहेका छन् र मुक्तककारका रूपमा ऋषिराम भुसाल यौटा परिचित नाम बनिसकेको पाइन्छ । सामाजिक उपन्यास ‘नूतन’ चाहिँ लेखक ऋषिराम भुसालको पहिलो उपन्यास हो र यो कृति पाठकको […]

भुसालका दुई कृति सार्वजनिक

साहित्यकार सुशीला भुसालको दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ । तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यव्रmममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले सो कृतिको लोकार्पण गर्नुभएको हो ।