गोरखाका एक प्रधानाध्यापक चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

२४ पुस, काठमाडौं । गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको छ भने तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु […]

सम्बन्धित सामग्री

शौचालय निर्माण गर्न आएको रकममा भ्रष्टाचार, प्रधानाध्यापकलाई ६ महिना कैद

कास्कीस्थित एक विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।  विशेषका अध्यक्ष टेकनारायण

तीन जना दोषी ठहर

विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष र सदस्य तथा प्रधानाध्यापकलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले सोमबार सजाय निर्धारण गर्दै निर्माण समिति अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक रामवचन प्रसाद, समिति सदस्य रामचन्द्र साह कानुलाई दुई वर्ष छ महिना कैद सजाय निर्धारण गरेको छ ।

छात्रा शौचालय निर्माणमा भ्रष्टाचार, सिरहाका प्रधानाध्यापकलाई ६ महिना कैद सजाय

विशेष अदालतले सिरहाका प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। जिल्लाको रामपुरविर्ता–५ स्थित सिरहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी दुईजनामाथि आइतबार भ्रष्टाचारको कसूर कायम भएको...

भ्रष्टाचार आरोपी कैलालीका तत्कालीन प्रधानाध्यापकसहित ३ जनालाई ६ महिना कैद

विशेष अदालतले कैलालीको बेहडाबाबा उच्च माविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझासहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेषले सोमबार ओझसहित सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दरवारी राना र लेखापाल गोपाल...